Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

युक्रेनका रक्षामन्त्री बर्खास्त


१८, भदौ २०८०
  • 207
    SHARES
  • युक्रेनका रक्षामन्त्री बर्खास्त

    एजेन्सी । युक्रेनका रक्षामन्त्री रेज्निकोभलाई पदबाट बर्खास्त गरिएको छ। 

    राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीले युक्रेनका रक्षामन्त्री वलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेको बीबीसीले जनाएको छ।  योसँगै अब युक्रेनको नयाँ रक्षामन्त्रीको जिम्मेवारी त्यहाँको राज्य सम्पत्ति कोष हेर्ने रुस्टेम उमरोभले पाउनुभएकाे छ। 

    सन् २०२२ को फेब्रुअरीमा रसिया युक्रेनको युद्ध हुनुभन्दा पहिलेदेखि नै रेज्निकोभ रक्षामन्त्री हुनुहुन्थ्याे । आइतबार रातिको सम्बोधनमा रक्षामन्त्रालय अब नयाँ ढंगले अगाडि बढ्ने बताउँदै जेलेन्स्कीले उमरोभलाई नयाँ रक्षामन्त्री घोषित गर्नुभएकाे हाे । 

    सम्बोधनका क्रममा उनले रक्षा मन्त्रालयलाई सेना र समाज दुवैसँगै नयाँ दृष्टिकोण र अन्तरक्रियाको आवश्यकता रहेको बताउनु भयाे ।  ५७ वर्षीय रेज्निकोभलाई युक्रेनमा युद्ध शुरू भएदेखि नै चर्चित व्यक्तित्वका रुपमा लिइएको छ। 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend