Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जे पायो त्यही बोल्न कसैलाई छुट छैन: सांसद खतिवडा


१८, भदौ २०८०
  • 169
    SHARES
  • जे  पायो त्यही बोल्न कसैलाई छुट छैन: सांसद खतिवडा

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले राजनीतिज्ञ र जनप्रतिनिधिलाई जे पायो त्यही बोल्ने छुट नरहेको बताउनु भएको छ ।

     प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उहाँले जनप्रतिनिधि र उच्च ओहदामा रहेका राजनीतिज्ञबाट आगै ओकल्ने, सिंहदरबार नै ध्वस्त पार्ने, जातीय राज्यदेखि धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउनेजस्ता अभिव्यक्ति आउने गरेको भन्दै आपत्ति जनाउनुभयो।

    ‘हामी राजनीतिज्ञहरु निर्वाचित भएपछि हाम्रो जिब्रोमा ब्रेक नलागेर जे पायो त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकेल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं, कोही जातीय राज्य चाहियो भन्छौं, कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउने काम गर्छौं ।

    उहाँले भन्नुभयो, ‘राजनीतिज्ञ र निर्वाचित प्रतिनिधिहरुलाई जिब्रोमा ब्रेक लगाएर बोलिदिनुहुन अनुरोध गर्न चाहन्छु ।’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend