Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छ: अध्यक्ष थापा 


१९, भदौ २०८०
  • 146
    SHARES
  • नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छ: अध्यक्ष थापा 

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग गरेको ऐतिहासिक प्रतिस्पर्धाले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको बताउनुभएको छ ।

    मंगलबार सामाजिक संञ्जालमार्फत उहाँले खेलाडीहरुको आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति बधाई दिनुभएको छ ।

    उहाँले लेख्नुभएको छ ‘७ पटक एशिया कप र २ पटक विश्व कप जितेको भारतसँग नेपाली खेलाडीहरुले जुन प्रतिस्पर्धात्मक खेल खेले,त्यसले सिङ्गो नेपाललाई गौरवान्वित बनाएको छ । आत्मविश्वास र प्रतिभाको उत्कृष्ट प्रदर्शनका निम्ति नेपाली खेलाडीहरुलाई बधाई । स्याबास ! टिम नेपाल’

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend