Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पूर्वी युक्रेनमा रुसको आक्रमण, १६ जनाको मृत्यु


२१, भदौ २०८०
  • 170
    SHARES
  • पूर्वी युक्रेनमा रुसको आक्रमण, १६ जनाको मृत्यु

    पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ । रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन् । 

    आक्रमणमा एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । युक्रेनको गृह मन्त्रालयका अनुसार आक्रमणमा परी २८ जना घाइते भएका छन् । 

    डोनेट्स्कमा अनुमानित ७० हजार मानिसहरूको बसोबास छ । उक्त क्षेत्र युद्धमा अग्रपङ्क्तिमा रहेको एक शहर हो । कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रूसले आक्रमण शुरु गरेदेखि युद्धको केन्द्रविन्दु बनेको छ। एजेन्सी।

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend