बुटवल । बुद्ध सामुदायिक टेलिभिजनको १५औँ बार्षिकोत्सवको अवसरमा आयोजित सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम बुटवलस्थित एसियन होटेल योगिकुटिमा शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले गर्नुभएको हो । कार्यक्रममा सबै क्षेत्रका प्रभुत्वसालि ब्यक्ति तथा पत्रकारहरुको सहभागीता रहेको छ।
