Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

अवैध काठ बरामद


२७, भदौ २०८०
  • 306
    SHARES
  • अवैध काठ बरामद

    पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध काठ बरामद गरेको छ । प्रहरीले अवैध रुपमा लुकाएर राखेको काठ बरामद गरेको हो । 

    पाल्पा रामपुर  नगरपालिका–१० बर्दले बस्ने लिला गाहाले सञ्चालन गरेको जनता फर्निचर उद्योगमा अबैध रुपमा सालको काठ रहेको भन्ने गोप्य सुचनाका आधारमा  प्रहरी चौकी हुंगी र ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरीको टोलीले खानतलासी गर्ने क्रममा ९५.०८ क्युफिट सालको काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिनुभयो । 

    प्रहरीले उक्त काठ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सब वन डिभिजन कार्यालय रामपुर पाल्पामा पठाईएको जनाएको छ । 

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend