Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको तेस्रो बोर्ड-जनरल बैठक सम्पन्न 


७, असोज २०८०
  • 380
    SHARES
  • लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको तेस्रो बोर्ड-जनरल बैठक सम्पन्न 

    बुटवल । लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथको तेस्रो बोर्ड र जनरल बैठक आइतवार सम्पन्न भएको छ । क्लवका अध्यक्ष थानेश्वर अर्यालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । क्लवको वार्षिकोत्सब असोज १३ गते शनिवार गरिने भएको छ । जसका लागि बैठकले लायन माधव ढकाललाई संयोजक र सहसंयोजकमा लायन नारायण वलीलाई तोकिएको छ । 

    यस्तै बैठकले रक्तदान कार्यक्रमका लागि लायन टिकाराम पन्थीलाई संयोजक सहसंयोजकमा शंकर वस्याललाई तोकिएको छ । भने मिति तोकिएको छैन् । क्लवले अटिजम वालवालिका सम्बन्धि अन्तरक्रिया शान्ति नमुना माध्यामिक विद्यालय मणिग्राममा गर्ने निर्णय गरेको छ ।

    बैठकले क्लवका अध्यक्ष थानेश्वर अर्यालको स्वकीय सल्लाहकारमा लायन खिला अधिकारीलाई चयन गरेको छ । क्लबका तृतीय उपाध्यक्ष कृष्ण प्रसाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने, कार्यक्रम सञ्चालन क्लवका सचिव लायन प्रभात जिसीले गर्नुभएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend