Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेस सिध्याउन खोज्नेहरु आफैँ सकिन्छन् : मन्त्री बस्नेत 


११, असोज २०८०
  • 152
    SHARES
  • कांग्रेस सिध्याउन खोज्नेहरु आफैँ सकिन्छन् : मन्त्री बस्नेत 

    काठमाडौं । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय प्रजातन्त्रमाथि निरन्तर आक्रमण भइरहेको बताउनुभएको छ ।

    बिहीबार नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिद्वारा आयोजित विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कांग्रेस बिना प्रजातन्त्र नरहने जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘कांग्रेस बिना प्रजातन्त्र रहदैन्, भन्ने कुरा सबैलाई थाहा छ । र नेपालमा अहिले विभिन्न तरिकाबाट प्रजातन्त्र माथि आक्रामक शैलीमा गतिविधीहरू प्रस्तुत भइरहेको बेला सबै व्यक्तिहरु एक ढिका भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनुपर्छ ।’ 

    उहाँले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरु आफै समाप्त भएर जाने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,‘कांग्रेस भित्र भएकाले पनि कसैले कमजोर बनाउन सक्दैन । 

    कांग्रेस बाहिर रहेकाले पनि सिध्याउन सक्दैनन् जोजो कांग्रेस विरोधी बनेर आउँछन् । हिजो पनि सिद्धिएका छन् । आजपनि सकिन्छन् । ’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend