Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पाणिनीमा प्रथम जिल्ला मिडिया सम्मेलन  हुँदै 


१८, असोज २०८०
  • 176
    SHARES
  • पाणिनीमा प्रथम जिल्ला मिडिया सम्मेलन  हुँदै 

    अर्घाखाँची । पाणिनी गाउपालिकामा प्रथम जिल्ला मिडिया सम्मेल हुने भएको छ। अर्घाखाँचीको पाणिनी गाउपालिकामा पाणिनी पत्रकार समाज नेपालको आयोजनामा यहि असोज १९ र २० गते जिल्ला मै पहिलोपटक मिडिया सम्मेलन हुन लागेको हो ।

    सम्मेलनमा अर्घाखाँची जिल्लाका मिडिया तथा सकृय पत्रकारहरुको उपस्थिती रहने पाणिनी पत्रकार समाजका अध्यक्ष प्रकाश प्युठानिले जानकारी दिनुभयो । प्युठानिका अनुसार  कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको छ ।

    जिल्लाको समग्र बिकास र पर्यटन प्रवर्द्धनमा ग्रामीण पत्रकारिताको भुमिका सम्मेलनको मुख्य बिषय रहने आयोजक संस्थाका सल्लाहकार बिजय पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा पाणिनि गाउँपालिकाको पाणिनी तपोभुमिमा पुगि घोषणा पत्र जारी गरि सम्पन्न हुने छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend