Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने : नेता कोइराला


२०, असोज २०८०
  • 120
    SHARES
  • वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने : नेता कोइराला

    काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुपर्ने बताउनुभएको छ । 

    नेपाली कांग्रेस शहिदलखन–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कोइरालाले सरकारकै कारण अहिले देश ठिक ठाउमा नरहेको भन्दै वर्तमान सरकार सच्चिन नसके प्रधानमन्त्रीले पद छाड्नुको बिकल्प नरहेको बताउनुभयो ।

    उहाँले कांग्रेसले मात्रै मुलुकमा देखिएका अराकताहरुलाई समाप्त गर्न सक्ने दावी गर्नुभयो । देशको प्रधानमन्त्री भएकै व्यक्तिले जातीय राज्यका लागि दुई लाख मान्छे सडकमा उतार्छु भन्नु उचित नरहेको उहाँले बताउनुभयो ।

    उहाँले देशको प्रधानमन्त्रीले ८४ को चूनावमा माओवादीलाई जिताए जातिय राज्य दिन्छु भन्नुसमेत तर्कसंगत नरहेको धारणा राख्नुभयो । नेपाल कुनैपनि जाति विशेष नभएकाले प्रधानमन्त्रीको हैसियतमा बसेका मान्छेबाट जातिय राज्यको वकालत गर्नु गैरजिम्मेवार अभिव्यक्ति भएको उहाँले बताउनुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend