Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रदेश स्तरीय आईटीएफ व्यवसायिक खेलमा रोल्पाका तिलक दोस्रो


१८, कात्तिक २०८०
  • 835
    SHARES
  • प्रदेश स्तरीय आईटीएफ व्यवसायिक खेलमा रोल्पाका तिलक दोस्रो

    रोल्पा। पाल्पा आईटीएफ तेक्वान्दो संघको आयोजना पाल्पा जिल्ला स्थित तानसेन टुडिखेलमा सम्पन्न रिता अनिल स्मृति लुम्बिनी प्रदेश स्तरीय आईटीएफ तेक्वान्दो व्यवसायिक प्रतियोगितामा रोल्पा जिल्ला आईटीएफ तेक्वान्दो संघको प्रतिनिधित्व गर्दै सहभागी भएका खेलाडी तिलक बुढा मगरले दोस्रो स्थान प्राप्त गरेका छन। 

    उनले नगत पुरस्कार रु २०००० रकम मेडल र ट्रफी प्राप्त गरेका छन। जसमा प्रथम आयोजकका बिरेन्द्र बुढा र तेस्रो आयोजककै उज्ज्वल गहतराज भएको रोल्पा आईटीएफ तेक्वान्दो संघका अध्यक्ष कृष्ण प्रसाद बाँठा मगरले जानकारी दिनुभएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend