Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी-२० विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल बने वेस्ट ब्याटर


१९, कात्तिक २०८०
  • 253
    SHARES
  • टी-२० विश्वकप छनोटमा नेपालका कुशल भुर्तेल बने वेस्ट ब्याटर

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप छनोटको वेस्ट ब्याटर नेपालका कुशल भुर्तेल बनेका छन् । घरेलु मैदानमा आयोजित छनोट प्रतियोगितामा कुशल सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।

    ११ विकेट लिएका ओमानका बिलाल खान वेस्ट बलर घोषित भए । उनले ११ विकेट लिएका थिए । सुपर ओभरमा बिलालले उत्कृष्ट प्रदर्शन गरेपछि आइतबार नेपाललाई हराएर ओमानले उपाधि जितेको थियो । ओमानका अकिब इलियास वेस्ट प्लेयर र कश्यप प्रजापति प्लेयर अफ दी फाइनल घोषित भए ।

    नेपालका विभिन्न कर्पोरेट हाउसले प्रायोजन गरेका अन्य अवार्डहरूमा नेपाली खेलाडीहरूको पकड रह्यो । वेस्ट डेलिभरी अफ दी म्याच सोमपाल कामी, क्याच अफ दी म्याच विवेक यादव, सबैभन्दा लामो छक्का करन केसी, सट अफ दी म्याच गुल्सन झा, फास्टेस्ट रन स्कोरर करन केसी, माइलस्टोन अफ दी डे गुल्सन झाले प्राप्त गरे ।

    बजाजले प्रायोजन गरेको नेपाल्स वेस्ट ट्यालेन्ट र पठाओले प्रायोजन गरेको नेपाली टोलीभित्रको प्लेयर अफ दी सिरिज दुवै गुल्सन झाले प्राप्त गरे । प्लेयर अफ दी सिरिजबापत उनले ५५ हजार ५ सय ५५ र नेपाल्स वेस्ट ट्यालेन्टबापत मोटरसाइकल प्राप्त गरेका छन्।

    यस्तै वेस्ट डेलिभरी सोमपाल कामी (१० हजार), क्याच अफ द म्याच विवेक यादव (१० हजार)लामो छक्का करण केसी (१५ हजार) सट अफ द म्याच:गुल्शन झा (१० हजार), फास्टेस्ट स्कोररः करण केसी (१५ हजार), एक्स एजबाट टीमलाई (१० लाख), माइलस्टोन अफ द म्याच गुल्शन झा (१० हजार) छन्

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend