Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपमा छनोट भएसँगै नेपालको ‘टी-२० आई’ वरीयतामा सुधार


२१, कात्तिक २०८०
  • 165
    SHARES
  • विश्वकपमा छनोट भएसँगै नेपालको ‘टी-२० आई’ वरीयतामा सुधार

    काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२४ मा स्थान सुरक्षित गरेसँगै नेपालको ‘टी–२० आई’ वरीयतामा सुधार भएको छ । आईसीसीले जारी गरेको नयाँ ‘टी-२० आई’ वरीयतामा नेपालले एक स्थान सुधार गर्दै १५ औँ स्थानमा उक्लिएको छ । एसिया क्षेत्र फाइनल छनोट अघि नेपाल १६ औँ स्थानमा रहेको नेपालले नेदरल्यान्ड्सलाई पछि पारेको हो ।

    नेपालले विश्वकप छनोटको समूह चरणमा सिङ्‌गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानसँग ५ रनले पराजित नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको छ ।

    नयाँ वरीयताको शीर्ष स्थानमा भारत रहँदा दोस्रो स्थानमा इंग्ल्यान्ड छ । यस्तै न्युजिल्यान्ड तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौँ स्थानमा छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend