Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकप क्रिकेट : आज पाकिस्तान र इङ्ल्याण्ड खेल्दै


२५, कात्तिक २०८०
  • 169
    SHARES
  • विश्वकप क्रिकेट : आज पाकिस्तान र इङ्ल्याण्ड खेल्दै

    काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुने भएको छ। आज पाकिस्तान र इङ्ल्याण्डबीच हुने खेलसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो।

    अंक तालिकामा पाकिस्तान आठ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ। आज फराकिलो अन्तरसहित इङ्ल्याण्डलाई पराजित गर्न सके उसले चौथो स्थानको न्यूजिल्याण्डलाई नेटरनरेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। तर पाकिस्तानको सामान्य जित वा हारले न्यूजिल्याण्डकै सेमिफाइनल स्थान पक्का हुनेछ।

    इङ्ल्याण्ड र पाकिस्तानबीचको खेल दिउँसो सवा २ बजे कोलकाताको इडेन गार्डेन मैदानमा शुरु हुनेछ। आजै बिहान पौने ११ बजे हुने खेलमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने बङ्गलादेश सेमिफाइनल रेसबाट बाहिरिएको छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend