Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा बस्याल 


२५, कात्तिक २०८०
  • 228
    SHARES
  • अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा बस्याल 

    अर्घाखाँची । अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा लिलाधर बस्याल मनोनयन हुनु भएको छ। शुक्रबार बस्याललाई अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो।

    अस्पताल विकास समिति(गठन तथा सञ्चालन)नियमावली,२०८० को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको मिति २०८० कार्तिक २३ गतेको निर्णयानुसार बस्याललाई अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्ष पदमा नियुक्त गरिएको लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीद्वारा जारी मनोनयन पत्रमा उल्लेख गरिएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend