Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो


४, मंसिर २०८०
  • 170
    SHARES
  • भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो

    काठमाडौँ । आयोजक भारतलाई ६ विकेटले हराउँदै छैठौ पटक अस्ट्रेलियाले विश्ककप क्रिकेटको उपाधी जितेको छ । जितको लागि २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । अस्ट्रेलियालाई उपाधि दिलाउन ट्रैविस हेडले १३७ रन तथा मार्नस लाबुशेनले ५८ रन बनाए।  

    भारतका लागि जसप्रीत बुमराह र मोहम्मद शमीले दुई दुई विकेट लिए । यस अघि भारतले टस हारेर पहिला व्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतका लागि के एल राहुलले ६६ रन ,विराट कोहलीले ५४ रन, कप्तान रोहित शर्मा ४७ रन बनाए।  

    बलिङ तर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट , जॉश हेज़लवुड र पैट कमिंसले दुई दुई विकेट लिए । त्यसैगरी ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पाले एक एक विकेट लिए। भारतले जारी खेलमा यस अघिका १० खेल जिते पनि फाईनल खेल हार्दा उपाधि गुमाउन पुग्यो । भारतले लिग खेलमा अस्ट्रेलियालाई हराएपनि फाइनलमा हराउन नसक्दा उपाधि गुमाउन पुगेको हो। 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend