Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

शुभमन गिल गुजरातको नयाँ कप्तान


११, मंसिर २०८०
  • 127
    SHARES
  • शुभमन गिल गुजरातको नयाँ कप्तान

    काठमाडौं । युवा ब्याटर शुभमन गिल गुजरात टाइटन्सको नयाँ कप्तान बनेका छन् । इन्डियन प्रिमियर लिग आईपीएलको आगामी सिजनका लागि गुजरातले गिललाई कप्तान नियुक्त गरेको हो ।

    यसअघिका कप्तान हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा ट्रेड भएपछि गुजरातले २४ वर्षीय गिललाई नयाँ कप्तान बनाएको हो । हार्दिकको कप्तानीमा गुजरातले २०२२ मा आईपीएलको उपाधि जितेको थियो भने २०२३ मा पनि फाइनल पुगेको थियो ।

    सन् २०१८ मा कोलकता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका गिल २०२१ मा कोलकताबाट रिलिज भएका थिए । त्यसपछि उनलाई नयाँ फ्रेन्चाइज गुजरातले लिएको थियो ।

    गिलको लागि आईपीएलको आउने सिजन सिनियर क्रिकेटमा पहिलो कप्तानी हुनेछ । उनले कप्तान नियुक्त भएपछि खुशी व्यक्त गर्दै टिमले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend