Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सुलभ सेवा प्रदानका लागि एकीकृत घुम्ती शिविर सुरु


२०, मंसिर २०८०
  • 291
    SHARES
  • सुलभ सेवा प्रदानका लागि एकीकृत घुम्ती शिविर सुरु

    अर्घाखाँची । छत्रदेव गाउपालिका अर्घाखाँचीले जनतालाई सहज सुलभ सेवा दिनका लागि एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ । गाउपालिकाले जनतालाई सिहदरवारको अधिकार गाउमा आएको महुस होस भन्ने उदेश्य ले जनताको घरदैलोमा सेवा पुराएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले जानकारी दिनुभयो ।

    गाउपालिकाको वार्ड नम्बर २ बल्कोट बाट एकिकृत घुम्ती सेवा को एक समारोहबीच गाउपालिकाका अध्यक्ष भन्द्रमान श्रेष्ठले सुभारम्भ गर्नु भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरे वार्डका जनप्रतिनिधि हरुको उपस्थितिमा सेवा प्रदान गरिएको गाउपालिका योजना अधिकृत शिव बर्माले बताउनुभयो । 

    पहिलो दिन बल्कोट वार्ड नम्बर २ का ७ वटा योजना हरुको सम्झौता ४७ जनाको जेष्ठ नागरिक परिचय पत्र ८५ जनको गोबर परिक्षण ५ जना लाई रेविज बिरुद्ध को सुई प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताउनुभयो । गाउपालिकाले २१ गते वार्ड नम्बर १ चिदिका मा सेवा दिईने योजना अधिकृत शिव बर्माको भनाइ छ ।

    385531283_320005994182521_1469428818662759587_n.jpg
    385551375_1539523450150839_1011969867829703746_n.jpg
    385533444_1730932247409311_731795153750960648_n.jpg
    387482182_284252147439609_3537850595368317466_n.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend