Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने


२१, मंसिर २०८०
  • 128
    SHARES
  • बुटवलले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने

    बुटवल ।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उर्जा खपत कम गर्ने गरी भवन निर्माणमा प्रोत्साहन गर्ने बताएका छन।

    बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिसँग नेपालमा ऊर्जा दक्षता निर्माण बीनले गरेको कार्यक्रममा बोल्दै उनले अब बन्ने भवनहरु उर्जा खपत गर्ने गरी वातावरणमैत्री भवन निर्माणमा प्रोत्साहन गर्ने बताए।

    उनले नगरभित्रका भवन निर्माणका मापदण्डहरु परिमार्जन गर्दै समयानुकुल बनाउने बताए। उनले नया बन्ने घरमा अनिवार्य केही परिवर्तनको आवश्यकता देखिएको बताउदै यसको विषयमा ध्यान दिन प्राविधिकहरुलाइ आग्रह गरे।

    कार्यक्रममा बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल बीनका प्रोजेक्ट इन्जिनियर विशाल पाण्डे, विल्डिङ मटेरियल एक्सपर्ट सानुवाबु डंगोल र पोलिसी एक्स्पर्ट ओम धरानन्द राजोपाध्यायले भवन निर्माणका क्रममा ख्याल गर्ने सकेमा आर्थिक हिसाबले पनि कम खर्च लाग्ने बताए।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend