Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यू–१९ एसिया कप: जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल


२४, मंसिर २०८०
  • 176
    SHARES
  • यू–१९ एसिया कप: जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल

    काठमाडौं। यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज (आइतबार) समूह चरणको दोस्रो खेल खेल्दै छ। दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ।

    पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ। नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स (यूएईस्थित) आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ।

    खेल नेपाली समयानुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ। नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए। शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

    टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो। आफ्नो पहिलो खेलमा अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो।

    पहिलो खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो। जुन लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend