Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जिल्ला अदालत अर्घाखाँचीमा भर्चुअल माध्यमबाट म्याद थप सुरु


६, पुस २०८०
  • 146
    SHARES
  • जिल्ला अदालत अर्घाखाँचीमा भर्चुअल माध्यमबाट म्याद थप सुरु

    बुटवल । जिल्ला अदालत अर्घाखाँचीमा भर्चुअल माध्यमबाट म्याद थप सुरु गरिएको छ । अदालतले शुक्रबार इलाका प्रहरी कार्यालय ठाडाका अभियुक्तको म्याद थप गरि सो सेवा शुभारम्भ गरिएको हो । जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहले सुरक्षा प्रमुख तथा जिल्ला न्यायधिवक्ताहरू छलफल गरि यो सेवा सुरु गरेका हुन् ।

    जिल्लाको अदालतबाट इलाका प्रहरी कार्यालय ठाडा करिव ३३ किलोमिटर को दूरीमा रहेको छ । दुरीको हिसाबले टाढा पर्ने स्थानको भर्चुअल माध्यमबाट म्याद थप गर्दा समय तथा साधन स्रोतको बचत हुने भएकोले यो सेवा प्रभावकारी हुने भनाई छ।

    पहिलो पटक म्याद थप गर्दा प्रतिवादीसहित उपस्थित हुनु पर्ने र दोस्रो पटकबाट मुद्दाको फाइल अदालतमा ल्याईसकेपछी मात्र यस प्रविधिको प्रयोग गरी म्याद थप गर्ने व्यवस्था मिलाएको अदालतले जनाएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend