Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

जागरण मिडिया सेन्टरको अध्यक्षमा पुनः कमला विश्वकर्मा निर्वाचित 


९, पुस २०८०
  • 213
    SHARES
  • जागरण मिडिया सेन्टरको अध्यक्षमा पुनः कमला विश्वकर्मा निर्वाचित 

    काभ्रे । समाजमा समान्त र उत्पीडितको वकालत गर्दै आएको संस्था जागरण मिडिया सेन्टरको आठौं अधिवेशन सम्पन्न भएको छ । 

    शनिबार काभ्रे जिल्लाको धुलिखेलमा भएको अधिवेशनबाट अध्यक्षमा पुनः संविधान सभा सदस्य कमला विश्वकर्मा निर्वाचित हुनुभएको छ ।413236321_1104995197348479_8347283706305157585_n.jpg

    त्यस्तै उपाध्यक्षमा दिनेश परियार,महासचिवमा वीर बहादुर नेपाली, कोषाध्यक्षमा जगलाल नेपाली एवम् सदस्यहरुमा भीम बहादुर नेपाली, रमेश वादी लगायत निर्वािचत हुनु भएको कुरा निर्वाचन समितिले जानकारी दिएको छ । कार्यक्रमको उदघाटन बागमति प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले गर्नुभएको थियो ।

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend