Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल लेडी जेसीजको अध्यक्षमा ढकाल निर्वाचित


९, पुस २०८०
  • 259
    SHARES
  • बुटवल लेडी जेसीजको अध्यक्षमा  ढकाल निर्वाचित

    बुटवल । बुटवल लेडी जेसीज २०२४ को लागि  वार्षिक साधारणसभा तथा २७औँ शाखा अधिवेशनबाट अध्यक्षमा संगीता ढकाल सर्बसहमत निर्वाचित हुनुभएको छ ।

    received_1438631330362455.jpeg

    त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा सपना ज्ञवाली गैहे, बिनु देवि रिजाल रहनु भएको छ ।

    कानुनी सल्लाहकारमा रुपा श्रेष्ठ पाठक,महासचिवमा रुपा श्रेष्ठ,कोषाध्यक्षमा सङ्गिता मरासिनी,उपाध्यक्षमा लक्ष्मी पौडेल, कविता श्रेष्ठ,अपुर्वा खनाल,सुस्मा जिसी साथै सहसचिवमा कृति पाण्डे  निर्वाचित हुनु भएको छ ।

    यसैगरी कोषाध्यक्षमा मेरिना बर्मा, अध्यक्षिय सल्लाहकारमा भावना घिमिरे रहनु भएको कुरा निर्वाचन समितिले जनाएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend