Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालनमा


१०, पुस २०८०
  • 236
    SHARES
  • गुल्मीमा विशेषज्ञ डाक्टरसहितको अस्पताल सञ्चालनमा

    गुल्मी। गुल्मीमा अत्याधुनिक सुविधा सहितको अस्पताल सञ्चालनमा आएको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खरज्याङमा पब्लिक लुम्बिनी युनाइटेड हस्पिटल प्रालि सञ्चालनमा आएको हो ।

    एक जना विशेषज्ञ डाक्टर र दुई जना मेडिकल अफिसर सहित नियमित रूपमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका सञ्चालक सरोज पाण्डेले जानकारी दिनुभयो ।

    लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र खरज्याङ पब्लिक हेल्थ क्लिनिकको संयुत लगानीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको कार्यकारी निर्देशक नारायण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

    अस्पतालले नाफामुखी भन्दा पनि सेवामूलक तरिकाले सेवा प्रदान गर्ने आफूहरूको प्रमुख उद्देश्य रहेको अर्यालले बताउनुभयो । गुल्मी, पाल्पा र अर्घाखाँचीका गरी कूल एक लाख बढीले अस्पतालबाट सेवा लिने अनुमान गरिएको छ । 

    हालसम्म अस्पताल निर्माणमा सात करोड खर्च भई सकेको जनाएको छ । १४ गते अस्पतालको बिधिवत रूपमा उद्घाटन गर्ने र अस्पतालमा विशेषज्ञ शिविर आयोजना गरिएको  अस्पतालले जनाएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend