Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

ट्रम्पलाई राष्ट्रपतिको चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतद्वारा अस्वीकार


१२, पुस २०८०
  • 113
    SHARES
  • ट्रम्पलाई राष्ट्रपतिको चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतद्वारा अस्वीकार

    अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को वर्षको राष्ट्रपति चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

    मिशिगन अदालतले अर्को वर्ष हुने पहिलो चरणको मतदानमा डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

    सन् २०२१ मा अमेरिकी संसद् भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतको संक्षिप्त फैसला पुनरावलोकन मिशिगन अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन नसकेको उल्लेख छ ।

    ट्रम्पलाई धेरै राज्यमा रोक्नका लागि गरिएको यो पछिल्लो प्रयास हो । यसअघि कोलोराडो सर्वोच्च अदालतले प्राथमिक मतदानमा सहभागी हुन रोकेको थियो । 

     

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend