बुटवल । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी अध्ययन प्रतिष्ठान (बीपी बाटिका) बुटवल-७ शिवनगरमा हुने भएको छ ।
उक्त कार्यक्रम नेपाली काँग्रेस क्षेत्र नम्बर-२ रुपन्देहीको आयोजनामा पौष १६ गते बिहान ८ देखि १० बजे सम्म चियापान कार्यक्रम राखिएको कुरा क्षेत्रीय सभापति प्रजापल गिरीले जानकारी दिनुभयो ।