Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

काठमाडौँ महानगरद्वारा प्रशिक्षक पदको नतिजा सार्वजनिक


१५, पुस २०८०
  • 146
    SHARES
  • काठमाडौँ महानगरद्वारा प्रशिक्षक पदको नतिजा सार्वजनिक

    काठमाडौँ । काठमाडौँ महानगरपालिका, शिक्षा विभागले प्रशिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार प्रशिक्षकमा अनुपमा शर्मा सिफारिस भएकी छिन् ।

    बागमती प्रदेश सरकारबाट पारित भएको विस्तारित तालिम केन्द्र काठमाडौँको लागि ९साबिकको शैक्षिक तालिम केन्द्र० एक जना प्रशिक्षक पदको लागि २८ मंसिरमा आवेदन माग गरिएको थियो ।

    माग भए बमोजिम आवेदन दिएका सात जना उम्मेदवारको शैक्षिक योग्यता, कार्यरत अनुभव, भौगोलिकताको अङ्क र शनिवार महानगरको शिक्षा विभागमा लिइएको अन्तर्वार्ता समेतको कुल अङ्कको आधारमा नतिजा सार्वजनिक गरिएको महानगर शिक्षा विभाग प्रमुख तथा छनोट समितिका संयोजक सीताराम कोइरालाले जानकारी दिए ।

    प्रशिक्षक छनोट तथा सिफारिस समितिले बागमती प्रदेश, शिक्षा तालिम केन्द्र, धुलिखेल काभ्रपञ्चोकमा सिफारिस गरेको छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend