Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लोकतन्त्रको विकल्प अरु हुन सक्दैन : सभापति देउवा


१६, पुस २०८०
  • 233
    SHARES
  • लोकतन्त्रको विकल्प अरु हुन सक्दैन : सभापति देउवा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन नसक्ने बताउनुभएको छ ।

    राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको  अवसरमा कांग्रेस सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले लोकतन्त्र, गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केहि हुन नसक्ने बताउनुभएको हो ।

    उहाले अहिले एकतावद्ध भएर लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । बिपीले ल्याएको मेलमिलाप र एकताको नीतिको आवश्यकता अझै बढेको उहाले बताउनुभयो ।

    नेपालमा पार्टीहरुबीच पार्टीगत वैचारिक मतभेद भएपनि सबै पार्टीहरु एक ठाउँमा संस्कार अन्य देशमा भन्दा अलग गरेको धारणा राख्नुभयो । 

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend