बुटवल । क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदै आएको बिबिसी ग्लोबल एजुकेसनले अग्रेजी नयाँ बर्षको अवसरमा आफ्नो सेवा शुल्क नलिने भएको छ।
जनवरीमा BBC Global Education ले आफ्नो कार्यालयबाट अप्लाई गर्ने विद्यार्थीहरुले यो सुबिधा पाउनुको साथै सबै कोर्समा २५-५० प्रतिशत सहुलियत भएको सस्थाका प्रबन्धक निर्देशक डिबी रायमाझीले बताउनु भयो ।क्यानडाका लागि मात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएको बिबिसी विद्यार्थीको पहिलो रोजाई र भरपर्दो बनेको छ
बिबिसीले IELTS , PTE, English language, IELTS Life skills A1/B1 IELTS UKVI जस्ता कक्षाहरुमा लुम्बिनी प्रदेशमा आफ्नो छुट्टै पहिचान बनाउन समेत सफल भएको छ ।
पछिल्लो समय अध्ययनका लागि क्यानडा नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य बनेको छ । क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल भएका छन् ।
