Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कपिलबस्तुमा मूर्ति कार्यशालाको तयारी


२१, पुस २०८०
  • 219
    SHARES
  • कपिलबस्तुमा मूर्ति कार्यशालाको तयारी

    बुटवल । लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको २५ औं वर्षको उपलक्ष्यमा राष्ट्रिय मूर्तिकला कार्यशाला २०८० आयोजना हुने भएको छ । 

    लुम्बिनी विकास कोषको मुख्य आयोजना तथा कपिलबस्तु नगरपालिकासहित विभिन्न संघसंस्थाहरुको सहकार्यमा सगरहवा क्षेत्रको पुरातात्विक महत्व उजागर गर्दै पर्यटन प्रर्वद्धन गर्ने गरी मूर्तिकला कार्यशाला गर्ने तयारी गरिएको हो ।

    कपिलवस्तु स्थित ऐतिहासिक पुरातात्विक स्थल सगरहवामा शान्ति र समतालाई केन्द्रमा राखेर युद्ध र जातीय भेदभावको बदला शान्ति र समता सगरहवाको ऐतिहासिकतामाथि प्रस्तरमा कलाको विषयमा कार्यक्रम हुने भएको हो ।

    कपिलवस्तुको उत्थान र पतन ललितकला प्रज्ञा-प्रतिष्ठान कपिलबस्तु राष्ट्रिय मूर्तिकार्यशाला २०८० को समुद्घाटन समारोह पौष २३ गते दिउसो १ बजे हुने लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भटराईले जानकारी दिनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend