Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४ गोलले हरायो


२२, पुस २०८०
  • 145
    SHARES
  • एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४ गोलले हरायो

    काठमाण्डौ । एफए कपमा चेल्सीले प्रेस्टोनलाई ४–० गोलले हराएको छ । गएराति भएको खेलमा चेल्सीले खेलको दोस्रो हाफमा ४ गोल गर्यो ।

    उसका अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र एन्जो फर्नान्डेजले एकरएक गोल गरे । च्याम्पियनसिप क्लब प्रेस्टोनले स्टामफोर्ड ब्रिजमा खेलको पहिलो हाफ भने गोलरहित बराबरी खेलेको थियो ।

    जितसँगै प्रिमियर लिग क्लब चेल्सी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले चेल्सीका लागि एफए कप निकै महत्त्वपूर्ण भएको बताएका छन् । प्रिमियर लिगमा चेल्सी २० खेलमा २८ अङ्ककासाथ दशौँ स्थानमा छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend