Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एसियन कपमा आयोजक कतारको विजयी शुरूवात


२८, पुस २०८०
  • 122
    SHARES
  • एसियन कपमा आयोजक कतारको विजयी शुरूवात

    काठमाण्डाै - एएफसी एसियन कपमा आयोजक कतारले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो ।

    विश्वकपको फाइनल खेल भएको मैदान लुसेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्यो । उसका अक्रम अफिफले २ र अल्मोएज अलिले एक गोल गरे । कतार साविक विजेता टोली हो ।

    फिफा विश्व कप आयोजना गरेको डेढ वर्षमै कतारले एसियन कपको १८औँ संस्करण आयोजना गरेको हो । सन् २०२३ मा चीनमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण कतारमा सारिएको थियो ।

    प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ । आज तीन वटा खेल हुनेछन् ।

    आजको पहिलो खेलमा बेलुका सवा ५ बजे समूह ‘बी’ को अष्ट्रेलिया र भारत खेल्नेछन् । त्यस्तै, समूह ‘ए’ को चीन र ताजकिस्तानबीच सवा ८ बजे खेल हुनेछ । राति सवा ११ बजे समूह ‘बी’ को सिरिया र उज्वेकिस्तान खेल्नेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend