Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपअघि स्कटल्यान्डसँग आज पहिलो वार्मअप खेल्दै नेपाल


२८, पुस २०८०
  • 171
    SHARES
  • विश्वकपअघि स्कटल्यान्डसँग आज पहिलो वार्मअप खेल्दै नेपाल

    काठमाडौं । १९ वर्षमुनिनको आईसीसी एकदिवसीय विश्वकपमा नेपालले आज पहिलो वार्मअप खेल खेल्दैछ।

    आईसीसीको तालिकाअनुसार नेपालले आज दिउँसो पौने २ बजे स्कटल्यान्डसँग दक्षिण अफ्रिकाको ब्राम फिसरभिल्लेमा खेल्दैछ।

    यसअघि अभ्यास खेलका क्रममा नेपालले स्कटल्याण्डलाई १३५ रनले पराजित गरेको थियो। उक्त खेल भने आईसीसी कार्यतालिका अन्तर्गत थिएन।

    नेपालले अर्को वार्मअप खेल वेस्ट इन्डिजसँग माघ २ गते खेल्नेछ। माघ ५ गते शुरु हुने यू-१९ मा नेपाल रहेको समूह डीमा न्यूजिल्याण्डसहित अफगानिस्तान र पाकिस्तान छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend