Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

‘वार्म अप’ मा नेपालले स्कटल्याण्डलाई हरायो


२९, पुस २०८०
  • 108
    SHARES
  • ‘वार्म अप’ मा नेपालले स्कटल्याण्डलाई हरायो

    काठमाडौं । आईसीसी यू–१९ विश्वकपअघिको वार्मअप खेलमा नेपालले स्कटल्याण्डलाई हराएको छ। गएराति भएको खेलमा नेपालले ‘डकवर्थ लेविस’ पद्धतिको आधारमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले हराएको हो। 

    दक्षिण अफ्रिकामा भएको खेलमा ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९९ रन जोडेको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो। 

    वर्षा हुनुअघि नेपालका अर्जुन कुमाल ३३ तथा आकाश त्रिपाठी २९ रन बनाएर क्रिजमा थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ४४ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११४ रन बनाएको थियो। 

    बलिङतर्फ नेपालका गुलशन झा र तिलक भण्डारीले तीन–तीन विकेट लिए। नेपालले अर्को वार्मअप खेल आगामी मंगलबार वेस्ट इण्डिजसँग जोहानेसबर्गमा खेल्नेछ।


  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend