Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप : आज पनि तीन खेल हुदै


२, माघ २०८०
  • 161
    SHARES
  • प्रधानमन्त्री कप : आज पनि तीन खेल हुदै

    काठमाडौँ । जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदै छन् । आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेशबीच खेल हुदै छ ।

    कर्णाली र सुदूरपश्चिम दुवैले आ-आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्ने छन् । पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

    त्यस्तै आज अर्को खेल टियु मैदान किर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

    त्यसैगरी आज तेस्रो खेल बागमती प्रदेश र मधेश प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुदै छ । बागमती प्रदेशले आफ्ना यसअघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशले आफ्ना २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend