Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : आज कर्णाली र मधेशबीच प्रतिस्पर्धा


६, माघ २०८०
  • 135
    SHARES
  • प्रधानमन्त्री कप क्रिकेट : आज कर्णाली र मधेशबीच प्रतिस्पर्धा

    काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज कर्णाली प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजे शुरु हुनेछ। 

    जारी प्रतियोगितामा कर्णाली आफ्ना ३ मध्ये दुई खेल जित्दै चार अंक जोडेर तालिकाको छैटौँ स्थानमा छ भने ४ खेलमा २ खेल जितेर ४ अंक जोडेको मधेस सातौँ स्थानमा छ। 

    यी दुवै टोली आज तेस्रो जितको खोजीमा मैदान उत्रिन लागेका हुन्। ७ प्रदेश र तीन विभागीयसहित १० टोली सहभागी प्रतियोगितामा आफ्ना तीन खेलमा शतप्रतिशत जित निकालेको सुदूरपश्चिम प्रदेश शीर्ष स्थानमा छ। कोशी प्रदेश लगातार पाँच खेलमा पराजित हुँदा गण्डकीले पनि आफ्ना तीनवटै खेलमा हार व्यहोरेको छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend