Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवल लेडी जेसीजको पदस्थापन माघ १२ गते हुने


६, माघ २०८०
  • 179
    SHARES
  • बुटवल लेडी जेसीजको पदस्थापन माघ १२ गते हुने

    बुटवल । बुटवल लेडी जेसीज २०२४ को नयाँ कार्यसमितिको पदस्थापन माघ १२ गते हुने भएको छ । 

    गत पौष ९ गते भएको अधिवेशनबाट निर्वाचित संगीता ढकाल नेतृत्वको नयाँ कार्यसमिति पदस्थापना हुन लागेको हो । पदस्थापना कार्यक्रम सिद्धबाबा पार्टी प्यालेस, चिडियाखोलामा हुने आयोजकले जनाएकाे छ ।

    २७ औँ शाखा अधिवेशनबाट अध्यक्षमा संगीता ढकाल सर्बसहमत निर्वाचित हुनुभएको थियो । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा सपना ज्ञवाली गैहे, बिनु देवि रिजाल रहनु भएको छ ।

    कानुनी सल्लाहकारमा रुपा श्रेष्ठ पाठक, महासचिवमा रुपा श्रेष्ठ,  उपाध्यक्षमा लक्ष्मी पौडेल, कविता श्रेष्ठ, अपुर्वा खनाल, सुस्मा जिसी साथै सहसचिवमा कृति पाण्डे  निर्वाचित हुनु भएको छ ।

    यसैगरी कोषाध्यक्षमा मेरिना बर्मा, अध्यक्षिय सल्लाहकारमा भावना घिमिरे रहनु भएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend