Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कानुनले काम गरेको भए धेरैजसो ठूलाबडा जेलमा भेटिन्थे : नेता भण्डारी


९, माघ २०८०
  • 164
    SHARES
  • कानुनले काम गरेको भए धेरैजसो ठूलाबडा जेलमा भेटिन्थे :  नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले देशको कानुनले काम नगरेको टिप्पणी गर्नुभएको छ ।

    आज (मंगलबार) विश्व हिन्दु महासंघद्वारा आयोजित नीलप्रसाद भण्डारीको वार्षिक स्मृति सभालाई सम्बोधन गर्दै उनले देशको कानुनले काम नगरेका कारण अपराधमा संलग्न भएर पनि देशका ठूला भनिएका मानिसहरु निर्वाध रुपमा हिँडिरहेको बताउनुभयो ।

    राजनीतिक दल सुध्रिएर आ–आफ्ना नेतालाई सुधारेमा मुलुक बन्ने उहाँको भनाइ छ । ‘यो देशमा कानुनले काम गर्नुपर्छ ।

    यो देशमा कानुनले काम गरेको भए ठूलाबडा कर्मचारीहरु, ठूलाबडा लामो समय राजनीति गरेका व्यक्तिहरु धेरैजसो जेलमा भेटिन्थे,’– उहाँले बताउनुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend