Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

यू-१९ विश्वकप क्रिकेट : आज नेपाल र पाकिस्तान भिड्दै


१०, माघ २०८०
  • 135
    SHARES
  • यू-१९ विश्वकप क्रिकेट : आज नेपाल र पाकिस्तान भिड्दै

    काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । समूह डीमा रहेको नेपाल र पाकिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ ।  

    पहिलो खेलमा न्युजिल्याण्डसँग ६४ रनले पराजित भएको नेपाल पाकिस्तानसँग जीत निकाल्ने लक्ष्यमा छ । उता पाकिस्तान भने लगातार दोस्रो जीतको खोजीमा मैदान प्रवेश गर्नेछ ।

    पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो । समूह डीमा न्युजिल्याण्ड लगातार २ खेल जित्दै ४ अंकका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान २ अंक लिएर दोस्रो स्थानमा छ ।

    न्युजिल्याण्डविरुद्धको खेलमा भएका गल्ती सुधार गर्दै मैदान उत्रने लक्ष्यमा नेपाली टिम रहेको छ । उमेर समूहमा नेपाल र पाकिस्तान २ पटक भिड्दै दुवै टिमले एक एक खेल जीतेका छन् । एक खेल भने रद्द भएको थियो ।

    नेपाली टिम

    देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल,तिलकराज भण्डारी र आकाश चन्द ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend