Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सच्चाउन माग


२४, जेठ २०८०
  • 195
    SHARES
  • जिल्ला निर्वाचन कार्यालय खारेजीको निर्णय सच्चाउन माग

    काठमाण्डौं । सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्चाउन माग गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद गगनकुमार थापाले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी जिल्ला निर्वाचन कार्यालय खारेज गरेको बताए । उनले कार्यालय खारेज गर्ने निर्णयलाई सच्चाउन माग गरे । जिल्ला निर्वाचन कार्यालयको काम जिल्ला प्रशासन कार्यालय मार्फत् गर्ने विषय बजेटमा राखिनु सरकारको गल्ती रहेको र यसलाई सच्याउनुपर्ने उनले बताए ।

    त्यस्तै सांसद सांसद गणेश पराजुलीले पनि निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त रहेको बताए । सरकारले आर्थिक वर्ष ०८०/८१ को बजेटमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत निर्वाचन इकाई रहने प्रस्ताव छ । निर्वाचन संयन्त्रलाई जिल्ला प्रशासन कार्यालय अन्तर्गत राख्ने सरकारको कदमले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामा गम्भीर प्रश्न उठेको भन्दै विरोध गरेका थिए । 

  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरद्वारा जिम्मेवारी ग्रहण, शासकीय सुधार र सहकार्यमा जोड

    देउखुरी । लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले बुधबार आफ्नो जिम्मेवारी सम्हालेका छन्। नेपाल

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend