Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

बजेटले नेपालको हितमा छैन -उपमहासचिव गुरुङ


२५, जेठ २०८०
  • 221
    SHARES
  • बजेटले  नेपालको हितमा छैन  -उपमहासचिव गुरुङ

    काठमाण्डाैँ । नेकपा (एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले अहिलको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्प्णी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको छलफलका क्रममा समाजवाद उन्मुख उत्पादनलाई प्राथमिकतामा राख्न नसकेको बजेट नेपाली अर्थतन्त्र नबुझेको बजेट भएको टिप्पणी गरे ।

    उनले स्थापीत उत्पादन सम्बन्धलाई बिकासका लागि बजेट विनियोजन गर्न बजेट चूकेको उल्लेख गरे । गुरुङले बजेट कर्मचारी र स्रोतसाधन सिंहदरबारमा नै थन्किने गरी आएको भन्दै यसले वित्तीय संघीयताको मर्मलाई आत्मसाथ गर्न नसकेको टिप्पणी गरे ।


  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend