Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गण्डकीलाई हराउदैँ आर्मी क्लव प्रधानमन्त्री कपको फाइनलमा 


१८, माघ २०८०
  • 171
    SHARES
  • गण्डकीलाई हराउदैँ आर्मी क्लव प्रधानमन्त्री कपको फाइनलमा 

    काठमाडौँ । त्रिभुवन आर्मी क्लव प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६८ रनले पराजित गर्दै आर्मी फाइनल प्रवेश गरेको हो ।

    आर्मीले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी २३.४ ओभर खेल्दा ६४ रनमा समेटियो । गण्डकीका इश्वर क्षेत्रीले १६ र करन पंगेनीले १५ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहारो अंकको रन बनाउन सकेनन् ।

    आर्मीका लागि शाहब आलमले चार तथा जितेन्द्र मुखिया र कुशल मल्लले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी ३९.१ ओभर खेल्दा १३२ रनमा अलआउट भएको थियो ।

    आर्मीका लागि इमरान शेखले सर्वाधिक ३४ रनको योगदान गरे । आर्मीले अब उपाधिका लागि शीर्ष स्थानमा रहेको पुलिससँग शनिबार फाइनल खेल्ने छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend