Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भूमिकास्थान-२ मा वडास्तरिय युवा क्लब गठन अध्यक्षमा टेकराज भुसाल


२५, माघ २०८०
  • 229
    SHARES
  • भूमिकास्थान-२ मा वडास्तरिय युवा क्लब गठन अध्यक्षमा टेकराज भुसाल

    भूमिकास्थान। जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ ढाकावाङ्गमा वडास्तरिय युवा क्लब गठन भएको छ।

    बिहीबार वार्ड नम्बरको २ काे वडा कार्यालयमा सम्पन्न भेलाले टेकराज भुसालको अध्यक्षतामा पन्ध्र सदस्यीय समिति निर्वाचित गरेको हो।

    क्लबको उपाध्यक्षमा आशिका परियार, सचिवमा सुष्मा परियार, काेषाध्यक्षमा बिनाेद खनाल तथा सदस्यहरुमा क्रमशः एलिना थापा, अस्मिता आचार्य, पूजा बेल्वासे, सन्ध्या खड्का, करिष्मा बस्नेत, सिमा सुनार, सुरेन्द्र बिक, काेपिल खनाल, गाेकुल बस्नेत, अस्मिता बेल्वासे, अशोक सुनार र अनिल बिकलाई निर्वाचित गरेको छ।

    युवा क्लब गठन प्रक्रिया कार्यबिधी अनुसार वडा भित्र रहेका १६ वर्षदेखि २४ वर्षसम्मका विभिन्न समूहका युवाहरूको उपस्थितिमा गरिएको भेलामा भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापा (क्षेत्री), वडा सचिव बादल कुशुवाहा, कृषि प्राविधिक प्रकाश नेपाली लगायतको आतिथ्यता रहेको थियो।

    भेला वडा सदस्य नारायण प्रसाद खनालको अध्यक्षता र टेकराज भुसालको संचालनमा सम्पन्न भएको थियो।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend