Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

धुर्कोट गाउँपालिका गाउँसभाको १३ औँ अधिवेशन आजबाट सुरु


२६, जेठ २०८०
  • 319
    SHARES
  • धुर्कोट गाउँपालिका गाउँसभाको १३ औँ अधिवेशन आजबाट सुरु

    गुल्मी । धुर्कोट गाउँपालिका गाउँ सभाको १३ औँ अधिवेशन आजबाट सुरु भएको छ । शुक्रबार धुर्कोट गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा १३ ‍औँ अधिवेशन सुरु भएको हो । १३ औँ अधिवेशनको पहिलो बैठकमा धुर्कोट गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण २०८० र  धुर्कोट गाउँपालिकाको मध्यम कालिन खर्च संरचना प्रतिवेदन २०८०/०८१ -२०८२/०८३ सर्वसहमत पास भएको छ । 

    त्यस्तै धुर्कोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र धुर्कोट गाउँपालिकाको प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० छलफलका लागि सभामा पेश भएको छ । 

    १३ ‍औँ अधिवेशनको दोस्रो बैठक असार ६ गते बुधवार बस्‍नेछ ।

    received_1288164778458950 copy.jpg

    1686037341-YQ74A.jpg
    received_1639558886553918 copy.jpg
    received_1266703920710367 copy.jpg

     

     

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend