Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट


३, फागुन २०८०
  • 165
    SHARES
  • नामिबियाविरुद्ध नेपाल १३२ रनमा अलआउट

    काठमाडौँ । विश्वकप लिग-२ नामिबियासँगको खेलमा ब्याटिङ गरिरहेको नेपाल १३२ रनमा समेटिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको थियो। नामिबियाको पहिलो बलमै ओपनर कुशल भुर्तेल आउट भएका थिए भने १२ रन बनाउँदै अनिल साह रन आउट हुन पुगे।

    आसिफ शेख ४ रनमा सहज क्याच आउट भए । ‍कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए। यस्तै, कुशल मल्ल १५ रन बनाएर आउट भए।

    यस्तै, २ रन बनाएर सोमपाल कामी आउट भए। सुरुवाती चरणमा विकेट गुमेपछि नेपालको ब्याटिङ सम्हालिरहेका भीम सार्की ४४ रन बनाएर आउट भए भने २१ रन बनाएर गुल्शन झा आउट भएका हुन्। 

    यस्तै नवौँ विकेटका रुपमापजन सर्राफ १२ रन बनाएर आउट भए भने करण केसीले १६ रन बनाए। निर्धारित ५० ओभरको ४१ ओभरमा नै नामिबियाले सम्पूर्ण विकेट लिन सफल भयो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend