Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्राज्ञिकको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न 


४, फागुन २०८०
  • 245
    SHARES
  • प्राज्ञिकको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न 

    बुटवल । विद्यार्थी शक्ति,राष्ट्र शक्ति भन्ने अभियानसहित अगाडि बढेको प्राज्ञिक विद्यार्थी परिषद् नेपाल,(लुम्बिनी प्रदेश) बुटवल नगर स्तरयि एक दिवसीय अभ्यास वर्ग तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

    उक्त कार्यक्रम परिषदका संगठन सचिव नारायण प्रसाद ढकालको प्रमुख प्रशिक्षण, एम्स कलेजका क्याम्पस प्रमुख दीपक ढकालको विशेष उपस्थितिमा सम्पन्न भएको हो । 

    कार्यक्रममा बोल्दै परिषदका संगठन सचिव ढकालले देश विकासका लागि सक्षम र सक्रिय युवा आवश्यक रहेको र आगामी पुस्ताको जिम्मेवारी अहिलेका युवाशक्तिले लिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रमको समायोजकत्व अर्जुन पाण्डेयले गर्नुभएको थियो । 

    साथै उक्त कार्यक्रमले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको बुटवल नगर नव-गठित नगर इकाई गठन गरेको छ । 

    यी हुन् नव गठित नगर इकाइ समितिमा जिम्मेवारी प्राप्त गर्ने ब्यक्तिहरु :

    कोषाध्यक्ष-अमृत भटराई
    सचिव-अर्जुन पान्डे 
    सह-सचिव-मनिषा पान्डे 
    छात्रा प्रमुख -गोमा बेल्बासे 
    सह-छात्रा प्रमुख-निशा पान्डे 
    मिडिया प्रमुख-धिरज अधिकारी 
    सह-मिडिया प्रमुख-हिमाल भुसाल 

    सदस्यहरुमा 

    गिता तिवारी, खगराज अधिकारी, पुजा कार्की, सन्देश बुढाथोकी, भावना, सन्ध्या, भगवति, पुनम ,अनुस्का, अनिशा, विकासलगायत अन्य ब्यक्तित्वहरु गठित हुनुभएको छ ।

    साथै सम्पुर्ण नव-गठित ब्यक्तित्वहरुलाई सफल कार्यकालको शुभकामना दिदै संगठन सह-सचिब हरिश बोहोराले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो ।fcb7b344-9e3c-4115-913f-b06c3617f3e8.jpgc3df06ef-a420-4ed2-94ca-b78fb4225af7.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend