Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

हिन्दुराष्ट्र स्थापना महाअभियानको शुभारम्भ


५, फागुन २०८०
  • 183
    SHARES
  • हिन्दुराष्ट्र स्थापना महाअभियानको शुभारम्भ

    काठमाडौं । नेपाली कांग्रेसको समहासमिति बैठक नजिकिएसँगै हिन्दुराष्ट्रबारे बहस तीब्र रुपमा सुरु भएको छ ।

    कांग्रेसका २२ जना नेताहरुले केन्द्रीय कार्यासमिति बैठकमा महासमिति बैठकमा हिन्दुराष्ट्रबारे प्रस्ताव पेश गर्न पुरक प्रस्ताव दर्ता गराएका थिए ।

    त्यसको नेतृत्व नेता शंकर भण्डारीले गर्नुभएको थियो । नेता भण्डारीले आज एक कार्यक्रमको आयोजना गरी सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको शुभारम्भ गर्नुभएको हो ।

    महाअभियानमा साथ दिनका लागि उहाँले काङ्ग्रेसका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू, कार्यकर्ता र शुभेच्छुकहरू माझ आग्रह गर्नुभएको छ । कांग्रेस महासमिति बैठक आगामी फागुन ७ गतेदेखि सुरु हुँदैछ ।Congress-Hindu-Rastra-768x346.jpgCongress-Hindu-rastra-2-768x576.jpg

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend