Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी


७, फागुन २०८०
  • 133
    SHARES
  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड विजयी

    काठमाडौं । रासमस होएलण्डको दुई गोल मद्दतमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा लुटनज टाउनलाई २-१ ले पराजित गरेको छ ।

    लुटनको मैदानमा भएको खेलमा रासमसले सुरुवाती सात मिनेट भित्रै दुई गोल गरेका थिए । पहिलो मिनेटमै गोल गरेका रासमसले सातौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाएका थिए ।

    १४औं मिनेटमा चार्ल्टन मोरिसले लुटनका लागि गोल गर्दै खेलमा गोल अन्तर घटाएका थिए । तर त्यसपछि भने दुवै टोलीले गोल गर्न सकेनन् ।

    जितपछि युनाइटेड २५ खेलबाट ४४ अंकसहित छैटौं स्थानमै छ । लुटन २४ खेलबाट २० अंकसहित १७औं स्थानमा छ । लिगकै अर्को खेलमा ब्राइटनले शेफिल्ड युनाइटेडलाई ५-० ले हराएको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend