Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

पुर्वी रुकुममा लोकप्रिय बन्दै डिभिजन वन अधिकृत खड्का 


७, फागुन २०८०
  • 279
    SHARES
  • पुर्वी रुकुममा लोकप्रिय बन्दै डिभिजन वन अधिकृत खड्का 

    रुकुम पुर्व । डिभिजन वन कार्यलय रुकुम पुर्वका डिभिजन वन अधिकृत जितेन्द्र खड्काले सामुदायिक वन क्षेत्रको सरक्षण सम्बंर्धन गर्ने जिम्मेवारी उपभोक्ताहरुको रहेको बताउनुभएको छ । 

    रुकुम पुर्वको भुमे ९ बिजौरा र भुमे ८ सिमकोलामा वडा नम्वर ६ र ८ र ९ का कृषकसंग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै डिभिजन वन अधिकृत खडकाले किसानहरुको मागअनुसार डिभिजन वन कार्यलयले काम गर्ने बताउदैँ ओखर रोपन गर्ने कृषकहरुको आय आर्जन निकै राम्रो उत्कृष्ट रहने बताउनुभएको हो । 

    खड्काले पुर्वी रुकुम ओखर खेतीको राम्रो सम्भावना बोकेको जिल्ला भएकोले यहाँको ओखर खेतीले राम्रोसँग बजार पाउन नसकेको बताउदैँ बजारको राम्रो प्रबन्ध मिलाउनका लागि पहल गर्ने बताउनुभयो । 

    डिभिजन वन अधिकृत खडकाले डिभिजन बन कार्यलयमा दरबन्दी अनुसारका कर्मचारीहरु नहुँदा काम गर्न निकै कठिन भएको बताउदैँ सबै ठाउमा फिल्ड चेकजाँच गर्न जानका लागि समस्या भएको बताउदैँ खड्काले कर्मचारीहरुको अभावमा पनि काम गरिरहेको बताउनुभयो ।

    डिभिजन वन अधिकृतको रुपमा खड्का त्याहा गएपछि लथालिङ्ग रहेको वन कार्यलय अहिले निकै सिस्टम तथा प्रबिधिमैत्री र सुशासनमैत्री बनाउन सफल भएको भन्दै वनका उपभोक्ता त्याहाका सेवाग्राहीले खुलेर प्रशंशा गर्ने गरेका छन  । 

    खडका जहाँ सरुवा भएर गएपनि पारदर्शीतालाई प्राथमिकतामा राखेर काम गर्ने निकै सरल,कुशल,सक्षम र असल वन अधिकृत हुनुहन्छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend