Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति कांग्रेसको आपत्ति छ : मीन विश्वकर्मा(भिडियोसहित)


९, फागुन २०८०
  • 159
    SHARES
  • गृहमन्त्री श्रेष्ठको कार्यशैलीप्रति कांग्रेसको आपत्ति छ : मीन विश्वकर्मा(भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्याशैलीप्रति आफूहरुको आपत्ति रहेको बताउनुभएको छ ।

    मंगलबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उहाँले कांग्रेस गठबन्धन र सरकारप्रति इमानदार भएपनि गृह मन्त्रालय मातहतका कार्यालयहरुको कार्यशैलीप्रति आपत्ति रहेको बताउनुभएको हो ।

    गृह मन्त्रालयले ज्यानमारालाई चाहीँ फरार भनेर सुनिल शर्मा, अरुण चौधरीजस्ता व्यवसायीलाई थुनेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । उहाँले ज्यानमारालाई चाहीँ पहिला थुन्नेर सुन्नुपर्ने र व्यसायीलाई उनीहरुको कुरा सुनेर दोषी देखिएमात्रै थुन्नुपर्ने बताउनुभयो । शर्मा, चौधरीलगायतलाई सरकारले किन गिरफ्तार गरेको र अनि किन छोडेको भन्दै उहाँले प्रश्नसमेत गर्नुभयो ।

    ‘सुनिल शर्माको गिरफ्तारी, अरुण चौधरीको गिरफ्तारी, दुर्गा प्रसाईँको गिरफ्तारी । सरकारले किन पक्रेको अनि किन छोडेको ? ज्यानमारालाई पहिले थुन्ने अनि कुरा सुन्ने हो । तर, व्यवसायीहरुलाई चाहीँ पहिले सुन्ने, दोषी देखिएमात्रै थुन्ने हो । ठ्याक्कै उल्टो गरेको छ । ज्यानमारालाई चाहीँ फरार भन्दिने, नथुन्ने, उसको कुरा बाहिर–बाहिरैबाट सुन्ने । गृहमन्त्री मातहतका कार्यालयहरुको कार्यशैली चाहीँ भएन भनेको हो,’– उहाँले भन्नुभयो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend